सभामुख महरा र राजदूत टेप्लिज भेट

सभामुख कृष्णबहादुर महरासँग बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिज । तस्बिर: सौजन्य–सभामुखको सचिवालय